-
होसे ९:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ लेखा लिने दिन आउनेछ,+
बदलाको दिन आउनेछ
अनि इस्राएलले त्यो थाह पाउनेछ।
तिनीहरूका भविष्यवक्ताहरू मूर्ख साबित हुनेछन्, प्रेरणा पाएको मानिस बौलाउनेछ।
तिमीहरूका अपराध अनगिन्ती भएका छन्, त्यसैले तिमीहरूविरुद्ध वैरभाव बढेको छ।”
-