प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १७:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ अस्सेरियाका राजा साल्मनेसेरले होसियालाई आक्रमण गरे।+ अनि होसियाले उनको चाकरी गर्नुपऱ्‍यो र तिनले उनलाई तिरो तिर्न थाले।+

  • यसैया ८:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसपछि मेरी पत्नी, जो एक भविष्यवक्‍ता हुन्‌, तिनीसित मैले शारीरिक सम्बन्ध राखेँ* र तिनी गर्भवती भइन्‌। अनि तिनले एउटा छोरो जन्माइन्‌।+ तब यहोवाले मलाई यसो भन्‍नुभयो: “त्यसको नाम महेर-शालल-हाज-बज राख। ४ किनकि तिम्रो छोराको बोली फुटेर ‘बुबा’ अथवा ‘आमा’ भन्‍न सिक्नुअघि नै दमिसकका सबै धनसम्पत्ति र सामरियाबाट लुटिएका सबै मालसामान अस्सेरियाका राजाकहाँ लगिनेछ।”+

  • यसैया १०:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ त्यसैले ब्रह्‍माण्डका मालिक, सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “ए सियोनमा बस्ने मेरा मानिसहरू हो, मिश्रले* झैँ+ तिमीहरूलाई लौरोले+ प्रहार गर्ने र तिमीहरूमाथि लाठी उठाउने अस्सेरियासँग नडराओ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने