यसैया २८:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ खिसी नगर+नत्र त तिमीहरूको बन्धन अझ कसिनेछ।किनकि पूरै पृथ्वीलाई नाश गर्ने निधो भएको छ+ भनेरमैले ब्रह्माण्डका मालिक, सेनाहरूका यहोवाबाट सुनेको छु।
२२ खिसी नगर+नत्र त तिमीहरूको बन्धन अझ कसिनेछ।किनकि पूरै पृथ्वीलाई नाश गर्ने निधो भएको छ+ भनेरमैले ब्रह्माण्डका मालिक, सेनाहरूका यहोवाबाट सुनेको छु।