प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ३२:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ त्यसपछि यहोवा परमेश्‍वरले एक जना स्वर्गदूत पठाएर अस्सेरियाका राजाको छाउनीका सबै वीर योद्धा, नाइके र सेनापतिहरूलाई नाश गर्नुभयो।+ त्यसैले अस्सेरियाका राजा अपमानित भएर आफ्नै देश फर्के। पछि उनी आफ्नो देवताको मन्दिरभित्र गएको बेला उनका आफ्नै छोराहरूमध्ये केहीले उनलाई तरबारले मारे।+

  • यसैया ३०:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ यहोवाले युद्धमा आफ्नो हात अस्सेरियामाथि उठाउनुहुँदा,+

      त्यसलाई सजाय दिने छडीले हिर्काउनुहुँदा

      उहाँको प्रत्येक प्रहारमा

      खैँजडी र वीणा बज्नेछ।+

  • नहुम ३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ तँलाई देख्ने सबै तँबाट भाग्नेछन्‌+ र यसो भन्‍नेछन्‌,

      ‘निनवे ध्वस्त भएको छ!

      त्यसको लागि कसले बिलौना गर्ला र?’

      तँलाई सान्त्वना दिनेहरू म कहाँ भेट्टाऊँ?

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने