प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु २१:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यहोवा परमेश्‍वरले मोसामार्फत आज्ञा गर्नुभएअनुसार इस्राएलीहरूले गोला हालेर लेवीहरूलाई यी सहरहरू र त्यहाँका चरनहरू दिए।+

  • यहोसु २१:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ अनि बिन्यामिनको कुलबाट: गिबोन+ र त्यहाँका चरनहरू, गेबा र त्यहाँका चरनहरू,+

  • २ इतिहास १६:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसपछि राजा आसाले यहुदाका सबै मानिसलाई लगे अनि तिनीहरूले रामा+ सहरलाई मजबुत बनाउन बासाले+ प्रयोग गरेका ढुङ्‌गाहरू र काठहरू बोकेर ल्याए। राजा आसाले ती ढुङ्‌गाहरू र काठहरूबाट गेबा+ अनि मिस्पा+ सहरलाई मजबुत बनाए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने