-
यसैया १९:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ त्यस दिन मिश्रबाट अस्सेरिया जाने एउटा मूलबाटो+ हुनेछ। अनि अस्सेरियालीहरू मिश्र आउनेछन् र मिश्रीहरू अस्सेरिया जानेछन्। तब मिश्र र अस्सेरिया मिलेर परमेश्वरको सेवा गर्नेछन्।
-
-
यसैया ५७:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ त्यसपछि यसो भनिनेछ, ‘बाटो बनाऊ! बाटो बनाऊ! बाटो तयार पार!+
मेरा मानिसहरू हिँड्ने बाटोमा कुनै अवरोध नहोस्!’”
-