प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ५०:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ बेबिलोनलाई आक्रमण गर्न धनुर्धारीहरूलाई बोलाओ,

      धनुमा ताँदो चढाउने सबैलाई बोलाओ।+

      बेबिलोनको वरिपरि छाउनी हाल र एक जनालाई पनि उम्कन नदेओ।

      त्यसको कुकर्मको सजाय त्यसलाई देओ।+

      त्यसले जसो गरेको थियो, त्यसलाई त्यसै गर+

      किनकि त्यो अहङ्‌कारी हुँदै यहोवाविरुद्ध,

      इस्राएलका पवित्र परमेश्‍वरविरुद्ध खडा भयो।+

  • दानिएल ५:२२, २३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “तर हजुर उहाँको छोरा बेलसजरलाई यी सबै कुरा थाह भए पनि हजुरले आफूलाई नम्र तुल्याउनुभएको छैन। २३ बरु हजुरले स्वर्गका परमेश्‍वरको विरुद्धमा गएर आफैलाई माथि उचाल्नुभयो+ र उहाँको भवनका भाँडाकुँडाहरू ल्याउन लगाउनुभयो।+ अनि हजुर, हजुरका भारदार, उपपत्नीहरू र रखौटीहरूले त्यसमा मद्य पिउनुभयो अनि सुन, चाँदी, तामा, फलाम, काठ र ढुङ्‌गाका देवताहरूको जयजयकार गर्नुभयो, जसले देख्दा पनि देख्दैनन्‌, सुन्दा पनि सुन्दैनन्‌ र केही पनि जान्दैनन्‌।+ तर जुन परमेश्‍वरको हातमा हजुरको सास र हजुरको सम्पूर्ण जीवन छ,+ हजुरले उहाँको महिमा गर्नुभएन।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने