-
हितोपदेश १९:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ मानिसले मनमा थुप्रै योजना बुन्छ
तर उद्देश्य भने सधैँ यहोवाकै पूरा हुन्छ।+
-
-
हितोपदेश २१:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० यहोवाको सामने कसैको बुद्धि, समझ र अर्तीको केही लाग्दैन।+
-