-
यर्मिया ४८:३८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ “‘मोआबका छतहरूमा
अनि चोकहरूमा
रोदनसिवाय अरू केही सुनिँदैन
किनकि मैले माटोको काम नलाग्ने भाँडोलाई जस्तै
मोआबलाई चकनाचुर पारिदिएको छु,’ यहोवा घोषणा गर्नुहुन्छ।
-