-
यसैया ८:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ किनकि तिम्रो छोराको बोली फुटेर ‘बुबा’ अथवा ‘आमा’ भन्न सिक्नुअघि नै दमिसकका सबै धनसम्पत्ति र सामरियाबाट लुटिएका सबै मालसामान अस्सेरियाका राजाकहाँ लगिनेछ।”+
-