प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ८:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • प्रेषित १६:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ एक चोटि प्रार्थना गर्ने ठाउँतिर गइरहेको बेला एउटी नोकर्नीसित हाम्रो भेट भयो। उसमा भविष्य बताउने प्रेत* बास गरेको+ थियो र उसले जोखना हेरेर आफ्ना मालिकहरूको निम्ति निकै कमाइ गर्ने गर्थी।

  • प्रकाश १८:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ दियोको कुनै उज्यालो तँकहाँ फेरि कहिल्यै चम्किनेछैन, दुलहा-दुलहीको कुनै स्वर तँकहाँ फेरि कहिल्यै सुनिनेछैन। यी सबै तँमाथि हुनेछ किनकि तेरा व्यापारीहरू पृथ्वीका गण्यमान्य मानिसहरू थिए अनि तैँले गरेको तन्त्रमन्त्रद्वारा+ सबै राष्ट्र बहकिएका थिए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने