-
व्यवस्था ११:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० “तिमीहरूले अधिकार गर्न लागेको देश तिमीहरू निस्केर आएको मिश्रजस्तो छैन। त्यहाँ तिमीहरूले खेतमा बिउ छरेपछि करेसाबारीमा जस्तै पानी लगाउनुपर्थ्यो र त्यसको लागि कडा परिश्रम गर्नुपर्थ्यो।*
-