भजन ७८:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ मिश्र देशमा, जोअनको इलाकामा+उहाँले तिनीहरूका पुर्खाको आँखाकै अगाडि अचम्मका कामहरू गर्नुभयो।+ इजकिएल ३०:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ म पाथ्रोसलाई उजाड पारिदिनेछु,+ जोअनमा आगो लगाइदिनेछु अनि नोलाई* पनि सजाय दिनेछु।+