-
जकरिया २:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ त्यस दिन थुप्रै जातिले यहोवाको पक्ष लिनेछन्+ र तिनीहरू मेरा मानिसहरू हुनेछन् अनि म तिमीसित बास गर्नेछु।” अनि सेनाहरूका यहोवाले नै मलाई तिमीकहाँ पठाउनुभएको हो भनी तिमीले जान्नेछ्यौ।
-