प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३२:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ यहोवाका मानिसहरू उहाँका अंश हुन्‌;+

      याकुब उहाँको सम्पत्ति हो।+

  • भजन ११५:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यहोवाले हामीलाई सम्झनुहुन्छ र आशिष्‌ दिनुहुनेछ;

      उहाँले इस्राएलको घरानालाई आशिष्‌ दिनुहुनेछ;+

      उहाँले हारुनको घरानालाई आशिष्‌ दिनुहुनेछ।

  • यसैया ६१:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ तिनीहरूका सन्तानलाई देशदेशका मानिसहरूले चिन्‍नेछन्‌,+

      तिनीहरूका सन्तानबारे जातिजातिले थाह पाउनेछन्‌।

      यहोवाले आशिष्‌ दिनुभएका सन्तान तिनीहरू नै हुन्‌+ भनेर

      तिनीहरूलाई देख्नेजति सबैले थाह पाउनेछन्‌।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने