दानिएल ५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ राजा बेलसजरले+ एउटा ठूलो भोज दिए र आफ्ना एक हजार भारदारलाई भोजमा निम्त्याए। तिनी ती भारदारहरूको अगाडि मद्य पिउँदै थिए।+
५ राजा बेलसजरले+ एउटा ठूलो भोज दिए र आफ्ना एक हजार भारदारलाई भोजमा निम्त्याए। तिनी ती भारदारहरूको अगाडि मद्य पिउँदै थिए।+