प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३२:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ याकुबले आफ्नो अघिअघि केही सन्देशवाहकहरूलाई एदोमको+ इलाकामा पर्ने सेइरमा+ बसोबास गरिरहेका आफ्ना दाइ एसावकहाँ पठाए।

  • व्यवस्था २:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तब हामी हाम्रा दाजुभाइ, एसावका सन्तान+ बसिरहेको देश सेइरको छेउ-छेउ हुँदै गयौँ। हामी अराबाह, एलाथ र एज्योन-गेबेरतिर गएनौँ।+

      “त्यसपछि हामी मोडिएर मोआबको निर्जनभूमि हुँदै अघि बढ्‌यौँ।+

  • भजन १३७:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ हे यहोवा, यरुसलेमको पतन भएको दिन

      एदोमीहरूले भनेको यो कुरा सम्झनुहोस्‌:

      “त्यसलाई तहसनहस पार्‌! त्यसको जगसमेत तहसनहस पार्‌!”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने