प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास १९:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तिनले उनीहरूलाई यस्तो आज्ञा दिए: “तपाईँहरूले यहोवा परमेश्‍वरको भय मान्दै अनि विश्‍वासयोग्य हुँदै पूर्ण हृदयले गर्नुपर्ने काम यही हो: १० जब अन्य सहरहरूमा बसोबास गर्ने तपाईँहरूका भाइबन्धुले कसैको हत्यासित सम्बन्धित+ अथवा कुनै व्यवस्था, आज्ञा, नीतिनियम र फैसलासम्बन्धी प्रश्‍न उठ्‌ने किसिमको मुद्दा ल्याउँछन्‌, तब तपाईँहरूले उनीहरूलाई चेतावनी दिनुहोस्‌ ताकि उनीहरू यहोवा परमेश्‍वरसामु दोषी नठहरिऊन्‌। नत्र परमेश्‍वरको क्रोध तपाईँहरू र तपाईँहरूका भाइबन्धुमाथि दन्कनेछ। तपाईँहरूले यसै गर्नुहोस्‌ र तपाईँहरू दोषी ठहरिनुहुनेछैन।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने