प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तिनीहरू भोजभतेरमा वीणा, तारे बाजा,

      खैँजडी र बाँसुरी बजाउँछन्‌ अनि मद्य पिउँछन्‌।

      तर यहोवाले गर्नुभएका काममा ध्यान दिँदैनन्‌,

      उहाँको हातको कामलाई वास्ता गर्दैनन्‌।

  • यसैया ५६:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “आऊ, हामी मद्य पिऔँ,

      मात्तिनेगरि रक्सी खाऔँ।+

      भोलि पनि आजजस्तै हुनेछ, आजभन्दा पनि राम्रो!”

  • आमोस ६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “आफैमा भर परेर* सियोनमा बसिरहेकाहरूलाई धिक्कार छ!

      ती मानिसहरू, जो सामरियाको पहाडमा चैनसित बसेका छन्‌,+

      प्रमुख ठानिने देशका ठूलाबडा मानिसहरू,

      जसकहाँ इस्राएलको घराना आउने गर्छ।

  • आमोस ६:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ तिनीहरू बगालबाट थुमा र बोसो लागेको बाछोको मासु खाँदै+

      हस्तिदन्तले बनेको पलङमा पल्टिन्छन्‌+ र शानदार शय्यामा खुट्टा पसारेर बस्छन्‌।+

  • लुका १७:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ जुन दिनसम्म नुह जहाजभित्र पसेनन्‌,+ त्यस दिनसम्म तिनीहरू खाँदै थिए, पिउँदै थिए अनि विवाहवारी गर्दै थिए, तब जलप्रलय आएर तिनीहरू सबैलाई नाश गऱ्‍यो।+

  • याकुब ५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिमीहरूले पृथ्वीमा विलासी जीवन बिताएका छौ अनि आफ्ना लालसाहरू पूरा गर्नतिर लागेका छौ। तिमीहरू ती पशुहरूजस्तै भएका छौ, जसलाई काट्‌ने दिनका लागि बेसरी खुवाएर मोटो पारिएको हुन्छ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने