उत्पत्ति १०:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ कनानका जेठा छोरा सिदोन+ थिए। तिनका अर्का छोरा हेत+ थिए। इजकिएल २७:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ सिदोन र अर्वादका+ मानिसहरूले तँलाई खियाउँथे अनि हे टायर, तेरा नाविकहरू तेरा निपुण मानिसहरू नै थिए।+
८ सिदोन र अर्वादका+ मानिसहरूले तँलाई खियाउँथे अनि हे टायर, तेरा नाविकहरू तेरा निपुण मानिसहरू नै थिए।+