इजकिएल २७:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ टापुका सबै बासिन्दाले अक्क न बक्क भएर तँलाई हेर्नेछन्+ अनि तिनीहरूका राजाहरू डरले थरथर काँप्नेछन्;+ तिनीहरूको अनुहार नीलोकालो हुनेछ। इजकिएल २८:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ देश-विदेशमा तँलाई चिन्नेहरू सबैले अक्क न बक्क भएर तँलाई हेर्नेछन्।+ तेरो विनाश अचानक अनि भयानक तरिकाले हुनेछ। तँ कहिल्यै देखा नपर्नेगरि सदाको लागि नाश हुनेछस्।”’”+
३५ टापुका सबै बासिन्दाले अक्क न बक्क भएर तँलाई हेर्नेछन्+ अनि तिनीहरूका राजाहरू डरले थरथर काँप्नेछन्;+ तिनीहरूको अनुहार नीलोकालो हुनेछ।
१९ देश-विदेशमा तँलाई चिन्नेहरू सबैले अक्क न बक्क भएर तँलाई हेर्नेछन्।+ तेरो विनाश अचानक अनि भयानक तरिकाले हुनेछ। तँ कहिल्यै देखा नपर्नेगरि सदाको लागि नाश हुनेछस्।”’”+