-
यर्मिया २५:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ “त्यसैले सेनाहरूका यहोवा यसो भन्नुहुन्छ, ‘“तिमीहरूले मेरो कुरा नसुनेझैँ गरेकोले
-
-
यर्मिया २५:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ यो देश तहसनहस हुनेछ र यसको हालत देख्नेहरू सबै डरले थरथर काँप्नेछन्। अनि यी राष्ट्रहरूले ७० वर्षसम्म बेबिलोनका राजाको सेवा गर्नुपर्नेछ।”’+
-
-
यर्मिया २७:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ अब म यी सबै देश मेरो सेवक अर्थात् बेबिलोनका राजा नबुकद्नेजरलाई दिन्छु।+ त्यहाँ भएका जङ्गली जनावरहरूसमेत म उसलाई सुम्पन्छु।
-