प्रस्थान १५:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ हे यहोवा, तपाईँजस्तो ईश्वर अरू को छ र?+ तपाईँजस्तो महापवित्र अरू को छ र?+ तपाईँजस्तो भययोग्य र प्रशंसायोग्य अरू कोही छैन; तपाईँ अचम्मका कामहरू गर्नुहुन्छ।+ एज्रा ९:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ हे इस्राएलका परमेश्वर यहोवा! तपाईँ न्यायी हुनुहुन्छ।+ त्यसैले तपाईँले हामीलाई अहिलेसम्म जीवितै राख्नुभएको छ। हामी तपाईँसामु दोषी छौँ; हाम्रो अपराधले गर्दा हामीमध्ये कोही पनि तपाईँसामु खडा हुन लायक छैनौँ।”+ भजन १४५:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ मुहानबाट पानी निस्केझैँ तपाईँको अपार भलाइ देखेर तिनीहरूको मुखबाट प्रशंसा निस्कनेछ+अनि तपाईँ न्यायी हुनुभएकोले तिनीहरू खुसीले कराउनेछन्।+ प्रकाश १५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिनीहरू यसो भन्दै परमेश्वरको दास मोसाको अनि पाठोको+ गीत गाइरहेका थिए:+ “हे सर्वशक्तिमान् परमेश्वर+ यहोवा,* तपाईँका कामहरू महान् अनि अचम्मलाग्दा छन्।+ हे युगयुगका महाराजा,+ तपाईँका मार्गहरू सही अनि सत्य छन्।+
११ हे यहोवा, तपाईँजस्तो ईश्वर अरू को छ र?+ तपाईँजस्तो महापवित्र अरू को छ र?+ तपाईँजस्तो भययोग्य र प्रशंसायोग्य अरू कोही छैन; तपाईँ अचम्मका कामहरू गर्नुहुन्छ।+
१५ हे इस्राएलका परमेश्वर यहोवा! तपाईँ न्यायी हुनुहुन्छ।+ त्यसैले तपाईँले हामीलाई अहिलेसम्म जीवितै राख्नुभएको छ। हामी तपाईँसामु दोषी छौँ; हाम्रो अपराधले गर्दा हामीमध्ये कोही पनि तपाईँसामु खडा हुन लायक छैनौँ।”+
७ मुहानबाट पानी निस्केझैँ तपाईँको अपार भलाइ देखेर तिनीहरूको मुखबाट प्रशंसा निस्कनेछ+अनि तपाईँ न्यायी हुनुभएकोले तिनीहरू खुसीले कराउनेछन्।+
३ तिनीहरू यसो भन्दै परमेश्वरको दास मोसाको अनि पाठोको+ गीत गाइरहेका थिए:+ “हे सर्वशक्तिमान् परमेश्वर+ यहोवा,* तपाईँका कामहरू महान् अनि अचम्मलाग्दा छन्।+ हे युगयुगका महाराजा,+ तपाईँका मार्गहरू सही अनि सत्य छन्।+