यसैया ३५:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० यहोवाले उद्धार गर्नुभएकाहरू फर्कनेछन्+ र खुसीले कराउँदै सियोनमा आउनेछन्।+कहिल्यै अन्त नहुने आनन्द तिनीहरूको शिरको मुकुट हुनेछ।+तिनीहरूले रमाहट गर्नेछन् र हर्ष मनाउनेछन्।अनि शोक र दुःख तिनीहरूको सामनेबाट भाग्नेछ।+ प्रकाश ७:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ किनभने सिंहासनको बीचमा हुनुहुने पाठोले+ जीवन दिने पानीको मुहानसम्मै+ तिनीहरूलाई गोठालोले झैँ डोऱ्याउनुहुनेछ।+ अनि परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”+ प्रकाश २१:४ पवित्र बाइबल नयाँ संसार अनुवाद
१० यहोवाले उद्धार गर्नुभएकाहरू फर्कनेछन्+ र खुसीले कराउँदै सियोनमा आउनेछन्।+कहिल्यै अन्त नहुने आनन्द तिनीहरूको शिरको मुकुट हुनेछ।+तिनीहरूले रमाहट गर्नेछन् र हर्ष मनाउनेछन्।अनि शोक र दुःख तिनीहरूको सामनेबाट भाग्नेछ।+
१७ किनभने सिंहासनको बीचमा हुनुहुने पाठोले+ जीवन दिने पानीको मुहानसम्मै+ तिनीहरूलाई गोठालोले झैँ डोऱ्याउनुहुनेछ।+ अनि परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”+