प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास १२:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तिनीहरूले आफूलाई नम्र तुल्याएको यहोवा परमेश्‍वरले देख्नुभएपछि यहोवाको यो वचन सेमायाहकहाँ आयो: “तिनीहरूले आफूलाई नम्र तुल्याएका छन्‌। त्यसैले म तिनीहरूलाई नाश गर्नेछैनँ।+ अब चाँडै म तिनीहरूको उद्धार गर्नेछु। म सिसकमार्फत यरुसलेममाथि आफ्नो रिस पोखाउनेछैनँ। ८ तर तिनीहरू सिसकको दास बन्‍नेछन्‌। तब तिनीहरूले मेरो सेवा गर्नु र अरू राष्ट्रका राजाहरूको सेवा गर्नुबीच के भिन्‍नता रहेछ भनी थाह पाउनेछन्‌।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने