प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ७:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ जीवनको सास हुने हरेक किसिमका जीवजन्तु जोडी-जोडी गरी जहाजभित्र नुहकहाँ गए। १६ परमेश्‍वरले नुहलाई दिनुभएको आज्ञाबमोजिम नै हरेक किसिमका जीवजन्तु भालेपोथी गरी जहाजभित्र पसे। त्यसपछि यहोवा परमेश्‍वरले जहाजको ढोका थुनिदिनुभयो।

  • प्रस्थान १२:२२, २३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ अनि तिमीहरूले एक मुठा हिसप* लिनू र त्यसलाई भाँडामा भएको रगतमा चोपेर ढोकाको चौकोसको दुवैपट्टिका खामा र माथिल्लो खामामा छर्कनू अनि बिहान नभएसम्म कोही पनि घरबाट बाहिर ननिस्कनू। २३ यहोवा परमेश्‍वर मिश्रीहरूलाई प्रहार गर्न आउनुहुँदा उहाँले तिमीहरूको ढोकाको चौकोसको दुवैपट्टिका खामा र माथिल्लो खामामा रगत देख्नुहुनेछ र तिमीहरूको घरलाई नाघेर जानुहुनेछ। यसरी तिमीहरूको घरमा भएका कोही पनि यस विपत्तिमा परेर मर्नेछैनन्‌।+

  • हितोपदेश १८:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० यहोवाको नाम बलियो धरहरा हो;+

      धर्मी मानिस त्यहाँ कुदेर जान्छ र शरण पाउँछ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने