प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ८०:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ तपाईँले मिश्रबाट एउटा अङ्‌गुरको बोट+ ल्याउनुभयो।

      अनि जातिजातिलाई धपाएर तिनीहरूको ठाउँमा त्यसलाई रोप्नुभयो।+

  • यसैया ५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ म आफ्ना प्रियको निम्ति गीत गाउँछु।

      मेरा प्रिय र उनको अङ्‌गुर बगानबारे एउटा गीत गाउँछु।+

      उर्वर जमिन भएको डाँडामा मेरा प्रियको अङ्‌गुर बगान थियो।

  • यर्मिया २:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तिमी रातो अङ्‌गुरको असल बोट होऊ भनेर+ मैले राम्रो-राम्रो बिउ छानेर तिमीलाई रोपेको थिएँ

      तर कसरी तिमी जङ्‌गली अङ्‌गुर भयौ?’+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने