प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ९:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तर तिमी र तिम्रा छोराहरूले मलाई पछ्याउन छोड्‌यौ अनि मैले तिमीहरूसामु राखिदिएको मेरा आज्ञाहरू र विधिविधान पालन नगरी अरू देवीदेवताको उपासना गऱ्‍यौ अनि तिनीहरूलाई दण्डवत्‌ गऱ्‍यौ भने+ ७ म इस्राएलीहरूलाई यस देशबाट नामेट पारिदिनेछु, जुन देश मैले तिनीहरूलाई दिएको थिएँ+ अनि मैले आफ्नो नामको निम्ति पवित्र पारेको यस भवनलाई म आफ्नो नजरबाट हटाइदिनेछु।+ तब सबै जातिका मानिसहरूमाझ इस्राएल हाँसोको* पात्र हुनेछ र इस्राएलको हालत देखेर सबै जना हाँस्नेछन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने