४९ “यहोवा परमेश्वरले एकदमै टाढाको,+ पृथ्वीको पल्लो छेउको एउटा जातिलाई तिमीहरूविरुद्ध उठाउनुहुनेछ। तिमीहरूले नबुझ्ने भाषा बोल्ने त्यस जातिले+ तिमीहरूलाई चीलले जस्तै झम्टिनेछ।+५० त्यो निर्दयी जाति, जसले बूढापाकाको आदर गर्नेछैन र बालबच्चालाई दया देखाउनेछैन।+
२१ मोसाको व्यवस्थामा लेखिएको छ: “‘विदेशीहरूको भाषामा र अपरिचितहरूको बोलीमा* म यी मानिसहरूसित कुरा गर्नेछु तैपनि तिनीहरूले मेरो कुरा सुन्नेछैनन्,’ यहोवा* परमेश्वर भन्नुहुन्छ।”+