-
हबकुक १:५-७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ “राष्ट्रहरूलाई हेर र ध्यान देओ!
चकित हुँदै हेर र छक्क पर।
किनकि तिमीहरूको पालामा यस्तो घटना घट्नेछ
कि कसैले तिमीहरूलाई त्यो सुनायो भने पनि तिमीहरूले पत्याउनेछैनौ।+
६ किनकि हेर, म कल्दियालीहरूलाई खडा गर्नेछु,+
जुन अत्यन्तै उग्र र क्रूर जाति हो।
तिनीहरू पृथ्वीको वल्लो छेउदेखि पल्लो छेउसम्म जान्छन्
र अरूको घर कब्जा गर्छन्।+
७ तिनीहरू भयानक र डरलाग्दा छन्।
तिनीहरू आफ्नो लागि आफै कानुन बनाउँछन् र अख्तियार चलाउँछन्।+
-