प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ९:३१, ३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ असिनाले गर्दा आलस र जौ सखाप भए किनकि जौमा बाला लागिसकेको थियो अनि सनपाटमा कोपिला पलाइसकेको थियो। ३२ तर गहुँ र कठिया गहुँचाहिँ* पछि पाक्ने बाली भएकोले नाश भएनन्‌।

  • इजकिएल ४:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “त्यसपछि गहुँ, जौ, बकुला, मुसुरो, कोदो र कठिया गहुँ* लेऊ र एउटा भाँडामा राख। अनि आफ्नो लागि त्यसको रोटी बनाऊ। बायाँतिर कोल्टे परेर सुतुन्जेल ३९० दिनसम्म तिमीले त्यो रोटी खानू।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने