यर्मिया २५:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ “यहोवा घोषणा गर्नुहुन्छ, ‘तर ७० वर्ष बितेपछि+ म बेबिलोन र त्यसका राजालाई सजाय दिनेछु।+ म कल्दियालीहरूको देशलाई सदाको लागि उजाड पारिदिनेछु।+ यर्मिया २५:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ थुप्रै राष्ट्र र महाराजाहरूले+ तिनीहरूलाई आफ्नो दास बनाउनेछन्।+ यसरी म तिनीहरूलाई तिनीहरूको कुकर्म र तिनीहरूका हातका कामहरूको निम्ति सजाय दिनेछु।’”+
१२ “यहोवा घोषणा गर्नुहुन्छ, ‘तर ७० वर्ष बितेपछि+ म बेबिलोन र त्यसका राजालाई सजाय दिनेछु।+ म कल्दियालीहरूको देशलाई सदाको लागि उजाड पारिदिनेछु।+
१४ थुप्रै राष्ट्र र महाराजाहरूले+ तिनीहरूलाई आफ्नो दास बनाउनेछन्।+ यसरी म तिनीहरूलाई तिनीहरूको कुकर्म र तिनीहरूका हातका कामहरूको निम्ति सजाय दिनेछु।’”+