-
यर्मिया ८:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ बुद्धिमान् मानिसहरू लाजमा परेका छन्।+
तिनीहरू भयभीत हुनेछन् र पासोमा पर्नेछन्।
तिनीहरूले यहोवाको वचनलाई इन्कार गरेका छन्,
खोइ तिनीहरूको बुद्धि?
-
-
१ कोरिन्थी १:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ किनकि यस्तो लेखिएको छ: “बुद्धिमान् मानिसहरूको बुद्धि म नष्ट पार्नेछु अनि विद्वानहरूको ज्ञानलाई म तिरस्कार गर्नेछु।”+
-