२० तर ए मानिस, परमेश्वरलाई जवाफ फर्काउन तिम्रो के हैसियत छ?+ बनाइएको वस्तुले बनाउनेलाई “तपाईँले मलाई किन यस्तो बनाउनुभयो” भन्छ र?+ २१ माटोको एउटै डल्लोबाट आदरणीय प्रयोगको लागि एउटा भाँडो र साधारण प्रयोगको लागि अर्को भाँडो बनाउन माटोमाथि कुमालेको अधिकार हुन्छ+ भनेर के तिमीलाई थाह छैन?