-
इजकिएल १२:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ तर म तिनीहरूमध्ये केहीलाई भने तरबार, अनिकाल र महामारीबाट उम्कन दिनेछु र तिनीहरूले आफू जहाँ गए पनि मानिसहरूलाई आफूले गरेका सबै घृणित कामबारे बताउनेछन्। तब म नै यहोवा हुँ भनेर तिनीहरूले जान्नेछन्।”
-