भजन २५:८, ९ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ यहोवा असल र इमानदार हुनुहुन्छ।+त्यसैले उहाँ पापीहरूलाई जिउने बाटो देखाउनुहुन्छ।+ י [योद] ९ जे सही* छ, त्यही गर्न उहाँले नम्रहरूलाई डोऱ्याउनुहुन्छ;+नम्रहरूलाई उहाँले आफ्नो मार्गमा हिँड्न सिकाउनुहुन्छ।+
८ यहोवा असल र इमानदार हुनुहुन्छ।+त्यसैले उहाँ पापीहरूलाई जिउने बाटो देखाउनुहुन्छ।+ י [योद] ९ जे सही* छ, त्यही गर्न उहाँले नम्रहरूलाई डोऱ्याउनुहुन्छ;+नम्रहरूलाई उहाँले आफ्नो मार्गमा हिँड्न सिकाउनुहुन्छ।+