प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १७:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसो हो भने यहोवा परमेश्‍वरले जसलाई रोज्नुहुन्छ, उसैलाई राजा नियुक्‍त गर्नू।+ तिमीहरूले आफ्नै इस्राएली भाइबन्धुमध्ये एक जनालाई रोजेर राजा नियुक्‍त गर्नू। तिमीहरूले कोही विदेशी अर्थात्‌ गैर-इस्राएलीलाई आफ्नो राजा नियुक्‍त नगर्नू। १६ राजा नियुक्‍त हुने त्यस व्यक्‍तिले आफ्नो लागि धेरै घोडा नथुपारोस्‌ वा अझ धेरै घोडा ल्याउन आफ्ना मानिसहरूलाई मिश्रमा नपठाओस्‌+ किनभने यहोवा परमेश्‍वरले तिमीहरूलाई यसो भन्‍नुभएको छ, ‘तिमीहरू कहिल्यै मिश्र नफर्कनू।’

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने