-
यसैया ९:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ किनकि दुष्ट्याइँ आगोझैँ दनदनी बल्छ।
त्यसले काँडेझार र घाँसपातलाई भस्म पार्छ।
त्यसले जङ्गलका झाडीलाई सखाप पार्छ
र धुवाँको मुस्लो मास्तिर उठ्छ।
-