२ राजा १५:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ अस्सेरियाका राजा पुल+ इस्राएललाई आक्रमण गर्न आए। तब मनहेमले पुललाई १ हजार टालेन्ट* चाँदी दिए र राजसत्तामा आफ्नो पकड मजबुत बनाउन तिनको सहायता मागे।+
१९ अस्सेरियाका राजा पुल+ इस्राएललाई आक्रमण गर्न आए। तब मनहेमले पुललाई १ हजार टालेन्ट* चाँदी दिए र राजसत्तामा आफ्नो पकड मजबुत बनाउन तिनको सहायता मागे।+