-
व्यवस्था ७:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ यहोवा परमेश्वरले तिमीहरूका सबै रोगबिमार हटाइदिनुहुनेछ। मिश्रमा तिमीहरूले देखेका कुनै पनि भयानक रोग तिमीहरूलाई लाग्नेछैन।+ बरु तिमीहरूलाई घृणा गर्नेहरूलाई उहाँले ती रोगबिमारले सताउनुहुनेछ।
-
-
प्रकाश २२:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ अनि तिनले मलाई जीवन दिने पानीको नदी देखाए,+ जुन मणिभजत्तिकै पारदर्शी थियो अनि परमेश्वर र पाठोको+ सिंहासनबाट निस्केर २ त्यस सहरको मूलबाटोको बीचबाट बगिरहेको थियो। अनि त्यस नदीको दुवै किनारामा जीवनका रूखहरू थिए, जसले हरेक महिना फल फलाउँथे अर्थात् वर्षमा बाह्र बाली दिन्थे। अनि ती रूखहरूका पातहरूचाहिँ जातिजातिका मानिसहरूलाई निको पार्नका लागि थिए।+
-