-
यर्मिया २५:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ किनकि इस्राएलका परमेश्वर यहोवाले मलाई यसो भन्नुभयो: “मेरो हातबाट क्रोधको मद्यले भरिएको यो कचौरा लेऊ र मैले तिमीलाई पठाउन लागेका सबै राष्ट्रलाई यस कचौराबाट पिउन लगाऊ।
-
-
योएल ३:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ “राष्ट्र-राष्ट्रका मानिसहरू जुरमुरिऊन् र तिनीहरू यहोसापात बेँसीमा आऊन्
किनकि म त्यहाँ बसेर वरपरका सबै राष्ट्रको इन्साफ गर्नेछु।+
-