यसैया ३०:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ हेर! यहोवा* टाढाबाट आउँदै हुनुहुन्छ।उहाँ आफ्नो बल्दो रिस र घना बादलसहित आउँदै हुनुहुन्छ।उहाँका ओठ क्रोधले भरिएका छन्र उहाँको जिब्रो भस्म गर्ने आगोजस्तै छ।+ नहुम १:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यहोवा आफ्नो बाहेक अरूको उपासना गरिएको नसहने+ र बदला लिने परमेश्वर हुनुहुन्छ; यहोवा बदला लिनुहुन्छ र उहाँ रिस प्रकट गर्न तयार हुनुहुन्छ।+ यहोवा आफ्ना शत्रुहरूसित बदला लिनुहुन्छ; उहाँ आफ्ना शत्रुहरूको निम्ति रिस साँचेर राख्नुहुन्छ।
२७ हेर! यहोवा* टाढाबाट आउँदै हुनुहुन्छ।उहाँ आफ्नो बल्दो रिस र घना बादलसहित आउँदै हुनुहुन्छ।उहाँका ओठ क्रोधले भरिएका छन्र उहाँको जिब्रो भस्म गर्ने आगोजस्तै छ।+
२ यहोवा आफ्नो बाहेक अरूको उपासना गरिएको नसहने+ र बदला लिने परमेश्वर हुनुहुन्छ; यहोवा बदला लिनुहुन्छ र उहाँ रिस प्रकट गर्न तयार हुनुहुन्छ।+ यहोवा आफ्ना शत्रुहरूसित बदला लिनुहुन्छ; उहाँ आफ्ना शत्रुहरूको निम्ति रिस साँचेर राख्नुहुन्छ।