प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • होसे १४:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ म इस्राएलको लागि शीतजस्तै हुनेछु;

      ऊ लिली फूलजस्तै फुल्नेछ

      अनि लेबनानका रूखहरूले जस्तै उसले आफ्नो जरा जमिनको गहिराइसम्म फैलाउनेछ।

       ६ उसका हाँगाहरू फैलिनेछन्‌,

      उसको वैभव जैतुनको रूखको जस्तै हुनेछ

      अनि उसको सुगन्ध लेबनानको जस्तै हुनेछ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने