प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १८:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यसपछि अस्सेरियाका राजाले लाकिसबाट+ तर्तान,* रबसारिस* र रबसाकेको* नेतृत्वमा एउटा विशाल सेना यरुसलेममा+ राजा हिजकियाहकहाँ पठाए। तिनीहरू यरुसलेम गए अनि माथिल्लो कुण्डको नहरनजिकै तैनाथ भए, जुन धोबीको चौर+ जाने मूलबाटोको छेउमा थियो। १८ तिनीहरूले राजालाई बाहिर बोलाउँदा हिल्कियाहका छोरा एलियाकिम,+ सेब्नाह र आसापका छोरा योआ बाहिर आए। एलियाकिमले महलको रेखदेख गर्ने जिम्मा पाएका थिए, सेब्नाह+ सचिव थिए र योआचाहिँ लेखनदास थिए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने