प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १९:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ हेर! अस्सेरियाका राजाहरूले सबै देशलाई नाश गरेर तिनीहरूको हालत कस्तो बनाइदिएका छन्‌, त्यो तिमीले सुनेका छौ।+ त्यसोभए तिमीचाहिँ कसरी बच्न सक्छौ? १२ मेरा पितापुर्खाले जुन-जुन जातिलाई नाश गरेका थिए, के तिनीहरूका देवताहरूले तिनीहरूलाई बचाउन सके? गोजान, हारान+ र रेजेफ, खै कहाँ छन्‌? तेल-अस्सारमा बस्ने अदनका मानिसहरू कहाँ गए?

  • २ इतिहास ३२:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ जुन राष्ट्रहरूलाई मेरा पुर्खाहरूले तहसनहस पारिदिएका थिए, के ती राष्ट्रहरूको कुनै पनि देवताले आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सक्यो र? त्यसोभए के तिमीहरूको परमेश्‍वरले चाहिँ तिमीहरूलाई मेरो हातबाट बचाउन सक्ला र?+

  • यसैया ३७:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ हेर! अस्सेरियाका राजाहरूले सबै देशलाई नाश गरेर तिनीहरूको हालत कस्तो बनाइदिएका छन्‌, त्यो तिमीले सुनेका छौ।+ त्यसोभए तिमीचाहिँ कसरी बच्न सक्छौ? १२ मेरा पितापुर्खाले जुन-जुन जातिलाई नाश गरेका थिए, के तिनीहरूका देवताहरूले तिनीहरूलाई बचाउन सके?+ गोजान, हारान+ र रेजेफ, खै कहाँ छन्‌? तेल-अस्सारमा बस्ने अदनका मानिसहरू कहाँ गए?

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने