प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १८:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० अनि हिजकियाहको यो कुरा पत्याएर तिमीहरू यहोवामा भर नपर: “यहोवाले हामीलाई पक्कै बचाउनुहुनेछ। उहाँले यस सहरलाई अस्सेरियाका राजाको हातमा पर्न दिनुहुनेछैन।”+

  • २ राजा १८:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ यीमध्ये कुनै पनि जातिका ईश्‍वरले आफ्नो देशलाई मेरो हातबाट बचाउन सकेनन्‌ भने के यहोवाले चाहिँ यरुसलेमलाई मेरो हातबाट बचाउन सक्ला?”’”+

  • यसैया १०:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “यहोवाले सियोन डाँडा र यरुसलेममा आफ्ना सबै काम फत्ते गरिसक्नुभएपछि अस्सेरियाका राजालाई उसको अभिमानी हृदय र अहङ्‌कारी आँखाको निम्ति दण्ड दिनुहुनेछ।+ १३ किनकि ऊ यसो भन्छ,

      ‘म आफ्नै हातको बलले

      र आफ्नै बुद्धिले यी सब गर्नेछु किनकि म बुद्धिमान्‌ छु।

      म जातिजातिको सिमाना भत्काइदिनेछु,+

      तिनीहरूको सरसम्पत्ति लुट्‌नेछु+

      र वीर योद्धाले झैँ तिनीहरूमाथि कब्जा जमाउनेछु।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने