-
उत्पत्ति १०:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ कुसबाट निम्रोद पनि जन्मिए। निम्रोद नै पृथ्वीका पहिलो पराक्रमी पुरुष थिए।
-
-
योना १:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “उठ, त्यो ठूलो सहर निनवेमा जाऊ।+ त्यसविरुद्ध न्यायदण्ड घोषणा गर किनकि त्यहाँका मानिसहरू कत्ति दुष्ट भएका छन्, मैले देखेको छु।”
-