-
योना २:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ म डुबेर पहाडहरूको फेदसम्मै पुगेँ।
पृथ्वीको ढोका मेरो लागि सदालाई बन्द हुनै लागेको थियो।
तर हे यहोवा मेरा परमेश्वर, तपाईँले मलाई खाडलबाट बचाएर निकाल्नुभयो।+
-