-
दानिएल २:४९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४९ अनि दानिएलको अनुरोधमा राजाले सद्रक, मेसक र अबेद्नेगोलाई+ बेबिलोनको प्रान्तको प्रशासक नियुक्त गरे। दानिएलले चाहिँ राजाको दरबारमै रहेर सेवा गरे।
-
-
दानिएल ५:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ त्यसपछि बेलसजरले आदेश दिए र दानिएललाई बैजनी रङ्गको वस्त्र पहिऱ्याइयो, तिनको गलामा सुनको हार पहिऱ्याइयो र तिनी राज्यको तेस्रो ठूलो शासक हुन् भनेर घोषणा गरियो।+
-