यसैया १२:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ हेर! परमेश्वर नै मेरा उद्धारक हुनुहुन्छ।+ म उहाँमाथि भरोसा गर्नेछु, मलाई कुनै कुराको डर हुनेछैन+किनकि याह* यहोवा नै मेरो बल र मेरो शक्ति हुनुहुन्छ।उहाँ मेरा उद्धारक हुनुभएको छ।”+ यसैया २५:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ त्यस दिन तिनीहरूले यसो भन्नेछन्:“हेर! उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ!+हामीले उहाँमै आशा राखेका छौँ+र उहाँले हामीलाई बचाउनुहुनेछ।+उहाँ यहोवा हुनुहुन्छ!हामीले उहाँमै आशा राखेका छौँ।उहाँले हाम्रो उद्धार गर्नुहुनेछ; त्यसैले हामी रमाऔँ र खुसी होऔँ!”+
२ हेर! परमेश्वर नै मेरा उद्धारक हुनुहुन्छ।+ म उहाँमाथि भरोसा गर्नेछु, मलाई कुनै कुराको डर हुनेछैन+किनकि याह* यहोवा नै मेरो बल र मेरो शक्ति हुनुहुन्छ।उहाँ मेरा उद्धारक हुनुभएको छ।”+
९ त्यस दिन तिनीहरूले यसो भन्नेछन्:“हेर! उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ!+हामीले उहाँमै आशा राखेका छौँ+र उहाँले हामीलाई बचाउनुहुनेछ।+उहाँ यहोवा हुनुहुन्छ!हामीले उहाँमै आशा राखेका छौँ।उहाँले हाम्रो उद्धार गर्नुहुनेछ; त्यसैले हामी रमाऔँ र खुसी होऔँ!”+